Section 8
इजाजतपत्र लिनु पर्ने
(१) यस ऐन बमोजिम इजाजतपत्र नलिई कसैले पनि अन्त:शुल्क लाग्ने वस्तु “उत्पादन निकासी, पैठारी बिक्री वा सञ्चय गर्न वा अन्त:शुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको इजाजतपत्र लिन चाहने व्यक्ति फर्म कम्पनी वा संस्थाले तोकिए बमोजिमको ढाँचामा तोकिएको दस्तुर संलग्न गरी अन्त: शुल्क अधिकृत समक्ष इजाजतपत्रको लागि निवेदन दिनु पर्नेछ ।

अन्तःशुल्क ऐन, २०५८